banner

प्याब्सन काठमाडौ द्वारा आयोजना गरिएको ६४ बिद्यालय सहभागि तीज गित नृत्य प्रतियोगितामा उत्कृष्ट १० मा पर्न सफल

By- Gokarneshwor Light Academy
Date: 2019-11-10 04:27:22
प्याब्सन काठमाडौ द्वारा आयोजना गरिएको ६४ बिद्यालय सहभागि तीज गित नृत्य प्रतियोगितामा उत्कृष्ट १० मा पर्न सफल भएकोमा सहभागी विद्यार्थीहरु तथा नृत्य निर्देशक अनिल सर र छिरिङ सर लागयत सम्पुर्णमा बधाई तथा शुभकामना ।