By- गोकर्णेश्वर लाइट एकेडेमी
Date: 2020-06-18 02:42:34
बिद्यार्थीको सुबिधाको मध्यनजर गर्दै नेपालकै प्रतिष्ठित शैक्षिक संस्था गोकर्णेश्वर लाइट एकेडेमीले "Online Registration" सेवा सुचारु गरेको छ | अब बिद्यार्थी र अभिभावकहरुले बिद्यालयको वेबसाइट (
http://www.gla.edu.np/frontend-admission)बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न र भर्ना पनि गर्न सक्नुहुनेछ | बिद्यालयका प्रिन्सिपल आदरणीय सौर्यनाथ आचार्यका अनुसार अब बिद्यालयले प्रविधिको माध्यमबाट विभिन्न शैक्षिक गतिविधिलाई निरन्तरता दिनेछ | " हाम्रो लागि बिद्यार्थीको शिक्षा र उनीहरुको उज्ज्वल भबिष्य सबैभन्दा महत्त्वपूर्ण बिषय हो र यसका लागि बिद्यालय सधै तत्पर छ | " प्रिन्सिपल सौर्यनाथ आचार्यज्युले बताउनु भयो |