By- Gokarneshwor Light Academy
Date: 2021-02-15 15:04:37
वसन्त पंचमी तथा सरस्वती माताको पूजाको पावन अवसरमा बिद्यालय प्रांगण भित्र गरिने बिशेष पूजा तथा अक्षरारम्भ कार्यक्रममा आफू तथा आफ्ना नानीबाबुहरुसहित उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।साथै सरस्वती पूजा तथा अक्षरारम्भको पावन अवसरमा कोरोना प्रभावित अभिभावकहरुलाइ मद्यनजर गर्दै कक्षा प्लेग्रुप देखि ९ सम्म नयाँ विद्यार्थी भर्नामा १००% छुट गर्ने भएको छ।
थप जानकारी लागि:
गोकर्णेश्वर लाइट एकेडेमी
गोकर्णेश्वर- ४, माकलबारी, काठमाडौँ
०१-५१३४०७५, ९८५१०२५८६४