By- Gokarneshwor Light Academy
Date: 2019-11-10 04:27:27
नृत्य निर्देशक संघ नेपाल द्वारा तेस्रो रास्ट्रिय नृत्य महोत्सवमा आयोजित नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा बिजेता विद्यार्थीहरु तथा नृत्य शिक्षक अनिल भुजेल सर र छिरिङ सरलाइ बधाई ।